• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

नेपालले आठ विकेट गुमायो



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले वेस्ट इन्डिज ए विरुद्ध आठ विकेट गुमाएको छ ।

नेपालले आठौ विकेटमा प्रतिश जिसिलाई गुमाएको हो ।

ताजा अवस्थामा नेपालले १७.४ ओभरमा ८ विकेटको क्षतिमा १५८ रन बनाएको छ । नेपाललाई जितको लागि १२ बलमा ५३ रनको आवश्यकता रहेको छ ।