११ श्रावण २०८३, सोमबार
,
Latest
समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका पूर्व कप्तान माइकल भानले आगामी टी–२० विश्वकपका लागि चार सेमिफाइनल टोली छनोट गरेका छन् ।

भानले छनोट गरेको टोलीमा भारत परेको छैन । टी–२० विश्वकप २०२४ जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

माइकल भानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टी–२० विश्वकपका चार सेमिफाइनलको भविष्यवाणी गरेका छन् ।

उनले इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सेमिफाइनल पुग्ने भविष्यवाणी गरेका हुन् ।