६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा सुहाङ तीन हजार ३५७ मतले अगाडि



अ+ अ-

काठमाडौँ । इलाल क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ४१९ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू५ हजार ७५३ मत पाउदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले एक हजार ४५१ मत र एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।