• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन

आउट भए कुशल भुर्तेल



काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले दोस्रा् विकेट गुमाएको छ ।

२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेटमा कुशल भुर्तेललाई गुमाएको हो । उनी चार ओभरको अन्तिम बलमा १२ बलमा १६ रन बनाएर आउट भए ।

यसअघि नेपालले तेस्रो ओभरको पहिलो बलमा अनिलकुमार शाहलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ६ ओभरमा दुई विकेट गुमाएर ४३ रन बनाएको छ ।