२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: बार्सिलोना र एट्लेटिकोको जित



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा एट्लेटिको म्याड्रिडले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर  भ्यालेन्सियालाई ३–१ हराएको छ । शीर्ष स्थानमा सात अंकको ठोस अग्रता कायम राख्यो । भ्यालेन्सियाले उरोज राचिचको गोलले अग्रता लिएयता एट्लेटिकोका तर्फबाट जोओ फेलिक्स, लुइस स्वारेज र एन्जेले कोरेराले गोल गरे ।

यो जितपछि एट्लेटिकोको १८ खेलबाट ४७ अंक भएको छ । अंक–तालिकामा बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । यसका लागि उसले इल्चेलाई २–० ले हरायो । फ्रेन्क डे जङ र रिकार्ड पिगले गोल गरे । बार्सिलोनाको १९ खेलबाट ३७ अंक भएको छ ।