२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा बाख्रा देखे राम्रो कि नराम्रो, के हुन्छ ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । सपनाको छुट्टै संसार हुन्छ । जुन कुरा हामी विपनामा पूरा गर्न सक्दैनौँ ति कुरा सपनामा केहि क्षणमै पूरा हुन्छन् । सपना हामीले लगभग देखि नै रहेका हुन्छौँ ।

कहिले भूत प्रेतको सपना देख्छौँ त कहिले अन्य केहि । तर आज हामी तपाईलाई सपनामा बाख्रा देख्यो भने के हुन्छ अर्थात् त्यसले के संकेत गर्दछ भन्ने कुराको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

यदि तपाईलाई आफ्नो सपनामा बाख्रो देख्नुभयो भने र बाख्रा लगातार देखिरहनु भयो भने तपाईले भविष्यमा केहि नराम्रो संकेत दिँदैछ भन्ने बुझ्नुपर्दछ ।

यदि सपनामा तपाईलाई बाख्राले कपाल तानिरहेको जस्तो देख्नुभयो वा त्यसको शरिरको कुनै पनि भागको मासु खाने कोशिस गरेको देख्नुभयो भने तपाईले मलाई ठूलो कष्ट हुनेवाला छ भन्ने कुरा बुझ्नु जरुरी छ । एजेन्सीको सहयोगमा