• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि



काठमाडौँ । इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ ।

इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लियो । इन्टरलाई जित दिलाउन जितमा फ्रान्सिस्को एसेरबी तथा मार्कस थुरामले एक–एक गोल गरे । मिलानका लागि फिकायो टोमोरीले एक गोल फर्काए ।

इन्टरले लिगमा पाँच चरणको खेल बाँकी छँदा १७ अंकको निर्णायक अग्रता प्राप्त गर्दै लिग जित्न सफल भयो ।

इन्टरले अन्तिम पटक सन् २०२१ मा लिग जितेको थियो । सिमोनी इन्जाघीले प्रशिक्षकका रूपमा पहिलो पटक उपाधि जित्न सफल रहे ।