२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी महिलाले लाखौ खर्च गरेर १४६ किलोबाट घटाइन् ८८ किलो तौल



अ+ अ-

एजेन्सी । मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम (Slim) राखिराख्न मानिसहरु बिहान मर्निङ वाक (Morning Walk) गर्ने र जिम (Gym) धाउने गर्छन् । आफ्नो तौल (Weight) घटाउन मानिसहरुले धेरै खर्च पनि गर्ने गर्छन् ।

यस्तै अमेरिकाकी एक महिला आफ्नो मोटोपनबाट हैरान भइन् । उनले तौल घटाउन लाखौ रुपैया खर्च पनि गरेकी छिन् । लाखौ रुपैया खर्च गरेरै उनले आफ्नौ तौल घटाएकी छिन् । 

अमेरिकाको टेक्सासमा (Texas) बस्ने २३ वर्षीया लिड्से हुवरले आफ्नो ८८ किलो तौल घटाएकी छिन् । पहिले १४६ किलोकी लिड्से हुवरले लाखौ खर्च गरेर तौल घटाइन् । एक बच्चाको आमा समेत रहेकी उनले तौल घटाउन १० लाख रुपैया खर्च गरेकी हुन् । 

उनले तौल घटाउन खानपानमा परिवर्तन गरिन् र बाहिरका खाना पनि खाइनन् । उनले तौल त जबरजस्ती घटाइन तर शरिर खासै राम्रो देखिएन । उनका छाला तुर्लुङग देखिन थाले । तर राम्रो कुरा उनले अहिले शरिरलाई मिल्ने कपडा लगाउन पाएकी छिन् ।