• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटको रुपमा सोमपाल कामीलाई गुमायो । उनी ३ बलमा २ रन जोडेर पेभिलियन फर्किए ।

नेपालले ताजा अवस्थामा १५.३ ओभरमा ७ विकेट गुमाएर ८९ रन जोडेको छ ।