• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

युएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए । पहिलो बलमा नै उनी आउट हुने पुगे ।

जुनैद सिद्धीकीले युएईका लागि पहिलो बलमै सफलता दिलाए ।