• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको हो ।

सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।