२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोनहममाथि लिभरपुलको जित



अ+ अ-

लन्डन । बिहीबार इंग्लिस प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट लयमा फर्कने क्रममा टोटनहममाथि ३–१ को प्रभावशाली जित निकालेको छ । लिगका पाँच खेलमा जितहीन रहेको लिभरपुलले तीमध्ये चार खेलमा कुनै गोल गर्न सकेको थिएन । टोटनहमविरुद्ध भने लिभरपुल मजबुत देखियो । अर्कातर्फ टोटनहम आफ्ना स्ट्राइकर ह्यारी केनलाई चोटका कारण गुमाउन बाध्य रह्यो ।

लिगमा ४ सय ८२ मिनेटको गोल खडेरी तोड्दै ब्राजिली खेलाडी रोबर्टो फिरमिनोले पहिलो हाफको इन्जुरी समयमा बललाई पोस्टको दिशा दिए । त्यसको दुई मिनेटपछि ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले दोस्रो गोल थपे ।

पिएरे एमलीको गोलले टोटनहमले खेलमा फर्कन प्रयास गरे पनि त्यो पर्याप्त रहेन । साडियो मानेले लिभरपुलका लागि तेस्रो गोल गरे । जितका बावजुद लिरभपुलले चोटका कारण अर्का खेलाडी जोएल माटिपलाई फेरि गुमाउन सक्ने भएको छ । लिग तालिकामा भने लिभरपुल २० खेलबा