२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको जनाउनु भएका छ ।

सामाजिक संञ्जाल एक्समा एक स्टाटस राख्दै खरेलले सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिनु पर्ने र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न दिनु पर्न माग गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रबेश गर्नुभएका खरेल गत उपनिर्वाचनमा बारा–२ बाट उम्मेदबार बन्नुभएको थियो । निर्वाचनमा पराजित भएसंगै उहाँ पार्टीमा निस्कृय रहनु भएको थियो । सहकारी प्रकरणमा अध्यक्ष लामिछानेको आलोचना गरेपछि उहाँलाई रास्वपाले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण पछि उहाँले पार्टीनै त्याग गर्नुभएको थियो ।