१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिदको सम्मानमा नेकपा प्रचण्ड–माधव पक्षको -याली.



अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले शुक्रबार नेता कार्यकर्ताहरुको  -याली.सहित सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

भोटाहिटीदेखि शुरु भएको  -यालीमा सहभागी भई नेकपाका नेता कार्यकताले लैनचौर पुगि सहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन् ।