• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन

थापाथलीचोकमा मिठाई सहित गृहमन्त्री लामिछानेको नयाँबर्ष सुरुवात- फोटो फिचर



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंको थापाथली चोमा पुगेर गृहमन्त्री रवि लामिछानले खटिएका सुरक्षाकर्मी , पैदलयात्री तथा सवारी साधानमा रहेका व्यक्तिहरुसंग शुभकामना आदान प्रदान गर्नुभएको छ ।

उहाँले मिठाई बितरण गर्दे नयाँ बर्षको शुभकामना आदान प्रदान गर्नुभएको छ । उहाँले सुरक्षित यात्राको कामना गर्दे ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गर्नुभयो ।