११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी मन्त्री थापा र विप्लव नेताबीच नख्खु कारागरमा छलफल



अ+ अ-

काठमाडौ । खानेपानी मन्त्री मणि थापा र विप्लवले नेतृत्व गरेको नेकपाका नेता हेमन्तप्रकाश वलीबीच छलफल भएको छ । 

बन्दीगृहको अबस्था बुझ्न भन्दै नख्खु कारागर पुगेर मन्त्री थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीसँग छलफल गर्नुभएको हो । पुर्व सहकर्मी समेत रहेका मन्त्री थापा र वलीबीच कारागारको अवस्था बाहेक अन्य राजनीतिक विषयमा समेत कुराकानी भएको जनाईएको छ ।

पछिल्लो समय विप्लव प्रति केही नरम देखिनु भएका प्रधानमन्त्री केपि ओलीले सम्बाद गरी समस्या समाधानका  लागि पुर्व माओबादीका नेताहरुलाई नै जिम्मा दिएको एक मन्त्रीले जानकारी दिनुभयो । ती मन्त्रीकाअनुसार विप्लव समुहसँगको छलफल निकै सकारात्मकरुपमा अघि बढेको र केही दिनमा परिणाम देखिन सक्ने बताउनु भएको छ ।