२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक अल्कोहल पिएर विमानको ढोका खोल्न गएका नेपाली मुलका रेग्मी दुबई प्रहरीको नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । अमेरिकाबाट नेपाल यात्रामा निस्किएका नेपाली मुलका अमेरिकि नागरिक प्रेम रेग्मिलाई दुबई प्रहरिले गिरफ्तार गरि शनिबार अबुधाबि जेलमा राखेको छ ।

अमेरिकाको मिजौरि राज्यको क्यान्सस शहरमा बस्दै आएका रेग्मी नेपाल यात्राको क्रममा अबुधाबि एयरपोर्टमा ट्रान्जीट रहेको तर हवाइ यात्रामा अत्यधिक अल्कोहल पिएका उनी थप अल्कोहल माग्दा नदिएपछि प्लेनको ढोका खोल्न प्रयास गरि हवाइ नियम उल्लघनमा परेपछि प्रहरिले उनलाइ हिरासतमा लिएको अभियान्ता सानुबाबु सिलवालले जानकारी दिए ।

दुई दिनदेखि जेलमा रहेका रेग्मिको उद्दारका लागि परिवार मार्फत आग्रह भ​एकाले दुबइ अबुधाबिमा रहेका नेपालिहरुलाइ रेग्मिको अबस्था बुझि खबर दिन आग्रह गरिएको छ ।

अमेरिकन नागरिक भ​एकाले उनलाइ सजाय वा अमेरिकन दुतावासको परामर्श वा जिम्मा लगाउन सक्नेबारे बुझिदिन अभियान्ता सिलवालले आग्रह गरेका छन् ।