• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   नीति तथा कार्यक्रम: आगामी दशक ‘सूचना प्रविधि दशक’ ★   मालपोत र नापीको आधारभुत सेवा स्थानीय तहबाटै ★   मुलुकलाई वाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरीः ईश्वर पोखरेल ★   नीति तथा कार्यक्रम: अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क सहायक सामग्री ★   मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने ★   नीति तथा कार्यक्रम: बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने ★   कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने ★   हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना ★   काठमाण्डौ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

नेपाल बङ्गलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु



काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले विभिन्न पेशामा कार्यरत पेशागत व्यक्तिहरुलाई लक्षित गरी  स-साना व्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका लागि डिसी कार्ड योजना ल्याएको छ । 

उक्त योजनाअन्तरगत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने छ । साथै ग्राहकहरुले कर्जाको सीमा अन्तरगत रही रकम उपयोग गर्न पाउने छन् । त्यसैगरी सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।  

हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।