१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनबाट प्रवेश परिक्षाको तयारी गर्न सकिने



अ+ अ-

काठमाडौ ।  मेडिकल र इन्जीनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सकिने भएको छ ।  छिमेकी देश भारतमा मेडिकल र इन्जीनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएका लर्निङ सर्पोट सेन्टरका अध्यक्ष  पंकज जलानले जानकारी दिनुभयो ।

उहाका अनुसार नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि परिक्षाका लागि  भारत  जानुपर्ने बाध्यता हटेको छ ।