२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, वैवाहिक बलात्कार गरेको आरोप



अ+ अ-

काठमाडौं । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै रविकी श्रीमतीले चैत्र २० गते जाहेरी दिएकी थिईन् । उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले बताए ।

रविविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।

रवि ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् ।