१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड प्रति ओलीको कटाक्ष जनताको गाडी जलाएर तमासा हेर्न गाडीमा सयर (भिडियो सहित )



अ+ अ-

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड–नेपाल समूहले  आमहड्तालका नाममा जनतामाथि ज्यादति  गरेको अरोप लगाउनु भएको छ । अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले ‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,जनताको गाडी जलाएर  तमासा हेर्न गाडीमा सयर गर्नेहरु जनताको कुरा गर्छन ।

ओलीले अर्का नेता माधब नेपालप्रति पति कटाक्ष गर्नुभयो । उहाले भन्नुभयो  अर्को नेता बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँडेका छन् । कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो ।’