२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्सको मिन्डानाओमा ६ म्याग्निच्युडको भूकम्प !



अ+ अ-

काठमाडौं । आज (आइतवार) फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको र भूकम्पको केन्द्रबिन्दु भने फिलिपिन्सको मिन्डानाओ रहेको जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।

त्यस्तै भुकम्पले गर्दा के कति क्षति भएको कुराको जानकारी भने अझै आईुकेको छैन् ।

इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ ।