२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । दुबै गोल खेल सकिनै लाग्दा इन्जुरी समयमा सम्भव भएको थियो ।

९०+६ औं मिनेटमा युनाइटेडका मासन माउन्टले तथा ९०+९ औं मिनेटमा ब्रेन्टफोर्डका क्रिस्टोफर अजेरले गोल गरे ।

बराबरीसँगै युनाइटेड २९ खेलबाट ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने ब्रेन्टफोर्ड ३० खेलबाट २७ अंकका साथ १५ औं स्थानमा छ ।