३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकंको डेपुटी सिईओमा आरती राणा नियुक्त



अ+ अ-

काठमाडौं । सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । बैंकको संचालक समितिको सोमबार बसेको बैठकले राणालाई नियुक्त गरेको हो । 

राणा यसअघि सोही बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत थिइन् । राणा १४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी थिइन् । 

राणासँग नेपालको बौंकिङ क्षेत्रको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव रहेको छ । उनले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् । उनले भारतको पुनेबाट माष्टर अफ बिजनेस फाइनान्समा (एमबीए) गरेकी हुन् ।