५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ वर्षकी बालिकाको विद्यालयमै बलात्कृत भएको आशंका



अ+ अ-

गोरखा ।  गोरखा नगरपालिकाको एक विद्यालयमा १ कक्षामा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएको छन् । माघ महिनाको २० गते उक्त घटना भएको हो । 

उक्त घटनाको भोलीपल्ट विद्यालयको एसेम्ब्लीमा बच्चीले बलात्कृत गरेको बालकलाई औल्याएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बालक सोही विद्यालयको ६ कक्षामा पढ्ने १३ वर्षको रहेको खुलेको छ । 

गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ, तर रिर्पोट भने आउन बाँकी नै रहेको छ । बालिकाकी आमाले प्रहरीलाई बताए अनुसार बालिकाको स्वास्थ्य र शारीरिक अबस्था हेर्दा बलात्कृत भएको खुलेको हो ।