११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो चरणमा चारवटा र दोश्रो चरणमा तीनवटा प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले २०७८ वैशाख १७ गते ४० जिल्लामा र  वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय हो । 

यसैगरी वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बाग्मती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको एकमन्त्रीले जानाकारी दिनुभयो । नेकपा भित्रको अन्तरकलहका कारण काम गर्न नपाएको भन्दै प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्दै निर्वाचनमा जाने निर्णय गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भने जारी छ ।




भर्खरै