• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन (भिडियो सहित )



काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छन् । मंगलबार  निर्वाचन आयोगमा पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि निरन्तर काम अगाडि बढाउन आग्रह गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा का अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।