• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

निर्वाचन आयोगबाट सिधै राष्ट्रपति कार्यालय पुगे प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालयबाट सोझै शितल निवास गएका छन् । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचनको तयारीबारे जानकारी लिदै शितल निवास गएका हुन् । 

 प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन्। 
सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते  ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो।