७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री कार्कीले लिए शपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

जसपाका कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।