७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्लले लिए आयरल्यान्डको पाचौँ विकेट



अ+ अ-

काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले पाचौँ सफलता हात पारेको छ ।

कुशल मल्लले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । उनले १० ओभरको दोस्रो बलमा आयरल्यान्डका गरेथ डिलनेलाई ४ रनमा आउट गराए ।

ताजा स्थितीमा आयरल्यान्डले १०.३ ओभरमा पाँच विकेट गुमाएर ६४ रन बनाएको छ ।