२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौथो सफलता, गुलशनले नै लिए विकेट



अ+ अ-

काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन् । उनले आठौँ ओभरको पहिलो बलमा आयरल्यान्डका खेलाडी नेल रकलाई ५ रनमा आउट गराए । यसअघि मोर्गन टपिङलाई बोल्ड आउट गराउदै गुलशनले तेस्रो सफलता दिलाएका थिए ।

ताजा स्थितीमा आयरल्यान्डले ८.४ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।