१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलशन झाले दिलाए नेपाललाई तेस्रो सफलता



file photo
अ+ अ-

काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

गुलशन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले छैठौँ ओभरको तेस्रो बलमा आयरल्यान्डका खेलाडी मोर्गन टपिङलाई बोल्ड आउट गराए । उनी शुन्य रनमा आउट भए ।

ताजा स्थितीमा आयरल्यान्डले ६.५ ओभरमा तीन विकेट गुमाएर ४३ रन बनाएको छ ।