४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान०ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी २० र एकदिवसीय सिरिजका लागि क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको हो ।

सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग चैत १२ र १३ गते टी२० खेल खेल्नेछ । त्यसपछि टोली भारतमा गएर खेल्नेछ ।

सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले भने आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एकदिवसीय खेल खेल्ने कार्यतालिका छ ।

त्यसपछि टी२० शृंखला अन्तर्गत पहिलो खेल चैत २१ मा र दोस्रो खेल चैत २३ तथा अन्तिम खेल २५ गते हुनेछ ।

नेपाली टोलीः