५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलले इंग्ल्याण्डलाई हरायो



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले इंग्ल्याण्डविरुद्ध साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राजिलले इंग्ल्याण्डलाई उसकै घरेल मैदान वेम्बले स्टेडियममा १–० गोलले पराजित गरेको हो ।

ब्राजिलको जितमा एकमात्र गोल एन्ड्रिकले गरे । उनले खेलको ८० औं मिनेटमा गोल गरेका हुन् । १७ वर्षका एन्ड्रिकले क्लब र देशका लागि वेम्बले स्टेडियममा गोल गर्ने कान्छा खेलाडी बन्दै कीर्तिमान समेत राखे ।