५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीले फ्रान्सलाई हरायो



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।

जर्मनीले खेलको पहिलो सुरुवाती मिनेटमा नै फ्लोरियन विट्र्जको गोलबाट अग्रता बनाएको थियो । ४९ औं मिनेटमा काई हाभेर्ट्जले गोल थप्दै जर्मनीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र जर्मनी विजयी बन्यो । युरो कपको तयारीमा रहेका दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् । युरो क जुन १५ देखि जर्मनीमा सुरु हुनेछ ।