१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यबिरुद्धको कसुरमा रामकुमारी झाँक्री पक्राउ



अ+ अ-

काठमाडौ । प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यबिरुद्धको कसुर अन्तरगत प्रहरीले पक्राउ गरेको छ । झाँक्रीलाई शंखमुलस्थित घरबाट प्रहरीले पक्राउ गरेको हो । 

जिम्मेबार नागरिक भएका कारण  राज्यको कानून मान्न तयार रहेको भन्दै गिरफ्तारी दिन बताए पछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले झाँक्रीलाई अपराध महाशाखा  लगेको छ  ।