१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पुनसँग चिनियाँ राजदूत सोङको भेटवार्ता



अर्थमन्त्री वर्षमान पुन सँग मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग । तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

मंगलबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन र राजदूत सोङबिच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा कुराकानि भएको बताइएको छ ।