२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले ४२ औं पटक जित्यो रणजी ट्रफी



अ+ अ-

एजेन्सी । रणजी ट्रफी २०२४ को फाइनलमा विदर्भलाई हराउँदै मुम्बईले ४२औं पटक उपाधि जितेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा भएको फाइनलमा मुम्बईले  विदर्भलाई १६९ रनले पराजित गरेको हो ।

खेलमा मुम्बईले शानदार पुनरागमन गर्दै जित निकालेको हो । मुम्बईले पहिलो र दोस्रो इनिङ्समा २२४ र ४१८ रन बनाएर विदर्भलाई ५३८ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा विदर्भको टोलीले ३ सय ६८ रन मात्रै बनाउन सक्यो । विदर्भको टोलीले पहिलो इनिङ्समा १ सय ५ रन बनाएको थियो ।

मुम्बईका लागि दोस्रो इनिङ्समा मुशीर खानले सर्वाधिक १३६ रन बनाए । विदर्भका लागि अक्षय वाडकरले दोस्रो इनिङ्समा सर्वाधिक १०२ रन बनाए ।