९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह, सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास



अ+ अ-

काठमाडौं । सरकारले भौतिक  पूर्वाधारका साथै मुलुकको  राष्ट्रिय सुरक्षा  संवेदनशीलतालाई  समेत  ध्यानमा  राख्दै आउँदो दुई  वर्षभित्र अन्तरिक्षमा  आफ्नै भू–उपग्रह (स्याटेलाइट)  स्थापना  गर्ने  प्रक्रिया  अगाडि  बढाएको छ । 

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  गत  माघ  १७  गते राजधानीमा आयाजित  एक  कार्यक्रमलाई  सम्बोधन  गर्दै  सरकारले अन्तरिक्षमा  आफ्नै  भू–उपग्रह  स्थापना  गर्ने  उद्घोष  गरेका थिए । भू–उपग्रह  स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा  नयाँ फड्को मार्ने  विश्वास  गरिएको छ । विदेशी  भू–उपग्रहको प्रयोग  मुलुकको राष्ट्रिय  सुरक्षाका लागि  समेत  संवेदनशील  हुने भएकाले सरकारले आफ्नै  भू–उपग्रह  स्थापना  गर्न  लागेको हो ।

भू–उपग्रह  स्थापनाका  लागि सरकारले  भू–उपग्रह  नीति,  २०७७  समेत  ल्याइसकेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।