• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

यस्ता छन् सरकारका तीन वर्षे कार्यकालका उपलब्धिहरु (पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी समालेसंगै देशको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको दाबी गरेको छ।  सोमबार सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै आफु प्रधानमन्त्री हुँदा देशको अर्थतन्त्र अस्तव्यस्त रहेपनि अहिले अर्थतन्त्र वृद्धि भइरहेको बताएका हुन् ।

उनले कोभिड–१९ का बाबजुद अहिले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दावी गरे । उनले विगत तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको बताए । 

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ :