७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन देशको विनिमयदर कति ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७१ तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर ११ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया १२  पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ७ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५७ पैसा तोकिएको छ ।