२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार जत्रो कछुवा !



अ+ अ-

एजेन्सी । कोलम्बियामा कारको आकार बराबरको कछुवाको जीवाश्म भेटिएको छ। कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको बीबीसीले जनाएको छ।

स्टुपेनडेम्स जियोग्राफिकस प्रजातिको उक्त कछुवा १ करोड ३० लाखदेखि ७० लाख वर्ष अगाडि पृथ्वीमा अस्तित्वमा थिए। सन् १९७० मा पहिलोपटक यस प्रजातिको कछुवाको जीवाश्म फेला परेको थियो। हाल फेला परेको कछुवाको जीवाश्म ५ मिटर लामो भएको बताइएको छ।

वैज्ञानिकहरुले यस कछुवा जीवाश्म एक गोहीको दाँतमा पनि फेला पारेका थिए।