११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा कोरोना खोप लगाउन सुरु



अ+ अ-

जापान । जापानमा आज देखि कोरोना खोप लगाउन सुरु गरिएको छ । अमेरिकि कम्पनिले उत्पादन गरेको उक्त्त खोप गत साता मात्रै जापान भित्रिएको थियो । राजाधानी टोकियोका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर औपचारिक रुपमा खोपको सुरुवाद गरिएको हो । सरकारले २ दिन अघि मात्रै १६ बर्ष पुगेका नागरिकले खोप लगाउन सक्ने मापदन्ड तयार गरी उक्त्त खोपलाई स्वीकृति दिएको थियो । 

गर्भवति महिलाहरुले पनि उक्त खोप लगाउन पाउने छैनन् । तर उनिहरुले लगाउन चाहेमा भने स्थानिय सरकारको निर्देशन अनुसार खोप लगाइने छ । 

खोप लगाएपछि टाउको दुख्ने, सामान्य ज्वरो आउने, खोप लगाएको ठाउ सुन्निने, केही थकान महसुस हुने जस्ता ‘साइड इफेक्ट’ देखिने सरकारी अधिकारीहरुले जनाएका छन् । 

खोप लगाएका ब्यक्तीहरुमा नकरात्मक असर परे नपरेको नियमित चेकजांच गरिने जापान सरकारले जनाएको छ । मार्च महिनाको मध्य सम्ममा ३७ लाख नागरिकलाई आवश्यकता अनुसार खोप उपलब्ध गराउने जापान सरकारको तयारी छ ।