२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्दै, को–को बन्दैछन् मन्त्री ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । जनता समाजवादी पार्टी जसपालार्य समेटेर दाहालले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुँदैछन् । उनले जसपाका तर्फबाट सरकारको नेतृत्व गर्ने छन् । उनले उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।

यसैगरी जसपाका अर्का नेता नवलकिशोर साह सुडीलाइ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यस्तै जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । राष्ट्रपति कार्यालयमा उनीहरुको सपथ हुने छ । समयको समय भने निश्चित भएको छैन ।
जसपालाईसमेटेपछि प्रधानमन्त्री दाहालले ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।




भर्खरै