१ असार २०८३, सोमबार
,
Latest
मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन भदौमा, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा



अ+ अ-

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौमा हुनेगरी नयाँ कार्यतालिका ल्याउने तयारीमा जुटेका छन् । सभापति देउवा यही फागुनमा तय भएको महाधिवेशन हुन नसकेपछि आगामी भदौ ७, ८ र ९ महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारीमा जुटेका हुन् । 

देउवाले ल्याउन लागेको नयाँ कार्यतालिकाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले आपत्ति जनाएसंगै बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । देउवा र पौडेल दुवै समूह छुट्टाछुट्टै छलफलमा छन् ।