२५ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेकलिस्ट सहित आएका छौँ, कम्प्रोमाइज हुन्नः उपप्रधान तथा गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफुहरु सरकारमा चेक लिष्ट बनाएर आएको जनाउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत लामिछाने ले केही समय ‘होम वर्क’मा रहने जनाउदै कुनै कम्प्रोमाइज नगर्ने उल्लेख गर्नुभएको छ । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना दिदै उहाँले लेख्नु भएको छ ।

“चेक लिस्ट” सहित आएका छौ । “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौ।
जय शम्भो.. जय नेपाली सेना …जय नारी..
शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।