३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार कुन देशको विनिमयदर कति ?,हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ भने अन्य देशको विनिमयदर घटेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ८४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया १  पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ५० पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ११ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५४ पैसा तोकिएको छ ।