८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा पनि माओवादीका दुई मन्त्री बर्खास्त



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

कांगेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बर्खास्त गरेका हुन् ।

केन्द्रमा समीकरण भत्किएपछि प्रदेश सरकारबाटबाट माओवादी मन्त्रीहरुलाई हटाइएको हो ।