२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताबाट बाहिरिनुको कारणबारे छलफल हुने



अ+ अ-

काठमाडौं । सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज अपराह्न ३ बजेका लागि देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेस संघमा विपक्षी खेमामा पुगेको छ । एक वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहकार्य गरेर सत्तामा पुगेको कांग्रेस एकाएक विपक्षीमा पुगेपछि नयाँ रणनीति बनाउन आज बैठक बोलाइएको हो ।

बैठकमा सत्ताबाट बाहिरिनु पर्नाको कारणबारेसमेत छलफल हुने छ । यसैगरी अब संसद्मा प्रतिपक्षीको भूमिका कसरी निर्वाह गर्ने भन्ने छलफल हुने नेताहरुले बताएका छन् ।




भर्खरै