• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

राष्ट्रियसभाको बैठक स्थगित



file photo

काठमाडौँ । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १:१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १:१७ बजे बस्ने छ ।